२३ फागुन, काठमाडौं ।

आइतबार विहानै देखि अधिकाँश पेट्रोल पम्पबाट इन्धन वितरण गरेको नेपाल आयल निगमले भोलि देखि तीन दिन सम्म लगातार रहेको सार्वजनिक विदाको समयमा समेत इन्धन बाँढ्ने भएको छ ।

सार्वजनिक विदामा पनि सर्वसाधारणले इन्धन भर्न पाउने छन् ।

Petrol line

भोली शिवरात्री, पर्सी नारी दिवस र निकपर्सी ल्होसारको सार्वजनिक विदा भएपनि आयल निगमले भने इन्धन वितरणलाई निरन्तरता दिने जनाएको हो ।

भारतबाट प्रयाप्त इन्धन नआएका कारण अझै पनि बजारमा इन्धन सहज भएको छैन । अव भने विस्तारै सहजतातर्फ अघि बढेको निगमले जनाएको छ ।

दुखद् खवरः घर आउन टिकट काटेका नेपाली युवकले कोरियामा गरे आत्महत्या

निर्वाचन समितिको आकश्मिक बैठकः नारावाजी चर्कियो

बाबु र पतिको भिडन्तले धर्म संकटः गगन पत्नि अञ्जनाको भावुक स्ट्याटस