एजेन्सी।

जापानमा एक विशेष प्राचीन पर्वको अवसरमा सुमो रेसलरहरू मिलेर नवजात शिशुलाई रुवाउँदै खराब आत्मा भगाएर बच्चाको स्वास्थ्यमा लाभ ल्याउने परम्परा चल्दै आएको छ।

करीब ४०० वर्षदेखि जापानमा यो दिन बच्चाहरूको रुवाईलाई बिजयको आवाजको रूपमा मानिँदै आएको छ। ‘नाकिजुमो पर्व’को अवसरमा मनाइने यो परम्पराले नवजात शिशुहरूको आत्माबाट खराब तत्व हटाई स्वस्थ बनाउने विश्वास गरिन्छ। र जुन बच्चा सुरुमा रुन्छ, उसैको जीत हुने चलन पनि छ।Sumo Tries To Make Babies Cry in Japanese Festival (4)

यसै परम्परालाई पछ्याउँदै, आज (मे १) जापानमा सैयौँ बच्चाहरूलाई एकैठाउँमा भेला गराई भीषण शरीर भएका सुमोहरू मिलेर रुवाउने सक्दो प्रयत्न गरे।Sumo Tries To Make Babies Cry in Japanese Festival (2)

Sumo Tries To Make Babies Cry in Japanese Festival (1)

Sumo Tries To Make Babies Cry in Japanese Festival (3)

तस्विर स्रोत– पिपुल्स डेली