१९ कात्तिक, बुटवल ।

पुराना स्वदेशगानका गायक महेश पाल्पालीको ८७ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय रणनीतिः गोवामा चीनविरुद्ध यसरी प्रयोग हुँदैछन् देउवा

दमको रोगबाट पीडित पाल्पालीको बुटवल दीपनगरस्थित आफ्नै घरमा निधन भएको परिवारले जानकारी दिएको छ ।

mahesh-palpali-gayek

विक्रम सम्बत २०२२ मा उनले गाएको “हे आमा नेपाल तिमीलाई, संसारकै राम्री बनाउँला…” भन्ने गीत अहिले पनि लोकप्रिय रहेको छ ।

यद्यपी त्यसपछि उनी संगीत क्षेत्रमा खासै सुनिएनन् । उनलाई एउटै गीतले श्रोतामाझ स्थापित गरेको थियो ।

काठमाडौंमा तनावको संकेतः मुखर्जी नफर्किँदै विप्लवको तयारी यस्तो