कात्तिक, एजेन्सी ।

भारतीय टेलिभिजनकी एक अभिनेत्रीले सहबासको स्टाइलबारे दिएको अभिब्यक्तिले यतिबेला बलिउड नै तातेको छ ।

किम कार्दाशिनको सेक्स भिडियो ९ करोड ३ लाखले हेरे (भिडियो सहित)

टेलिभिजन कमेडियन कृष्णा अभिषेककी पत्नी कश्मिरा शाहले आफूलाई यौन सम्बन्ध राख्दा डग्गी स्टाइल मन पर्ने बताएपछि उनको चर्चा चुलिएको हो ।

kashmira-shah-2 फिल्मी मङ्की नामक वेबसाइटलाई दिएको अन्तर्वार्तामा कश्मिराले आफूलाई सबैभन्दा मन पर्ने सेक्स पोजिसन डग्गी स्टाइल भनेकी छिन् ।

kashmira-shah-1

बेडरुममा रामाइलो लाग्ने कुरा सोध्दा उनले कश्मिराले आफ्ना पतिलाई जोडले चुम्बन गर्न र अंकमाल गर्न पनि रुचाउने समेत बताएकी छिन् ।

kashmira-shah

स्मरण रहोस् कश्मिरमा बलिउड गोविन्दाका भान्जा कृष्णाकी पत्नि अर्थात गोविन्दाकी भान्जीबुहारी हुन् ।

दवङ 2 की अभिनेत्री सेक्स राकेटमा भेटिइन्