कुशल श्रेष्ठ

हामीले जे खाएपनि, हाम्रो शरीरमा केहि समयसम्मको लागि त्यसको रसायनिक पहिचान बसिरहन्छ- चाहे त्यो खाना होस् या लागूपदार्थ नै किन नहोस्।

कुनै पनि ड्रग लिनेबित्तीकै (सुँघ्ने, धुँवा तान्ने, पिउने वा खाने), हाम्रो शरीरले त्यसलाई टुक्र्याउन थाल्दछ। यसप्रक्रियामा, ड्रगबाट बाइप्रोडक्टहरूको पैदा हुन्छन्। त्यस ड्रगको सुरुवाती असरको अन्त्य भैसकेपछि पनि त्यस्ता बाइप्रोडक्टहरू हाम्रो रगत, पिसाब अनि कपालमा समेत फैलिन थाल्दछन्। त्यस्ता बाइप्रोडक्टहरूलाई ‘मेटाबोलाइट्स’ (Metabolites) भनिन्छ।

ड्रग टेस्ट गर्ने चिकित्सकहरूले पनि यहि मेटाबोलाइट्सलाई खोज्छन्, किनभने कुनै व्यक्तिले हालै लागूपदार्थ सेवन गरेको छ या छैन भनेर चिनाउने उपाय नै यहि हो।

कपालबाट ड्रग टेस्ट गर्दा सही नतिजा निस्कन्छ भने, रगत र पिसाबबाट अधिकांश लागूपदार्थको असर फेला पार्न सकिँदैन।

हेरौँ, कुन-कुन लागूपदार्थको असर कति समयसम्म बसिरहन्छ?

For how long drug stays in your blood

for how long drug stays in your urine

for how long drug stays in your hair

यो पनि हेर्नुहोस्-
एच.आइ.भी. एड्सको उपचारविधी र औषधी
उत्तर कोरियाको अर्को आविष्कार, ह्याङ्गओभर नगर्ने रक्सी बनाएको दाबी
बेलाबेला हाम्रो आँखा किन फरफराउँछ? कसरी रोक्ने?
जिका भाइरसको बारेमा केहि प्रश्न, जसको उत्तर तपाईँले अझसम्म पाउनुभएको छैन
मानवजातीका ५ विनाशकारी व्यवहार