२४ कात्तिक, काठमाडौं ।

अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा अनपेक्षित नतिजा निकाल्दै रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प जित नजिक पुगेपछि डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनको क्याम्पमा रुहावासी मच्चिएको छ ।

ट्रम्पले ह्वाइट हाउसमा के के गर्लान् (अनुमान फिचर)

ट्रम्प अमेरिकी राष्ट्रपति बने नेपालीलाई के हुन्छ ?

हिलारी क्लिन्टनको हेडक्वार्टरमा बसेर चुनावी नतिजा कुरिरहेकाहरु ट्रम्पले अग्रता फराकिलो पारेपछि रुन थालेका हुन् ।

clinton-supporters-cry-1 clinton-supporters-cry-2 clinton-supporters-cry-3 clinton-supporters-cry-4 clinton-supporters-cry-5 clinton-supporters-cry-6 clinton-supporters-cry-7 clinton-supporters-cry-8 clinton-supporters-cry-9 clinton-supporters-cry-10 clinton-supporters-cry-11 clinton-supporters-cry-12

डेली मेलका अनुसार हिलारीको हेडक्वार्टरमा उनका समर्थकहरु रोइरहेका छन् भने ट्रम्पको हेडक्वार्टरमा विजय उत्सव शुरु भैसकेको छ ।