बलिउडका मिस्टर परफेक्शनिष्ट आमिर खान सबै कुरामा पर्फेक्ट छन्। कला क्षेत्रमा आफ्नो दिलोज्यान दिएर काम गर्ने आमिरको कार कलेक्सन हेर्ने हो भने उनी कारको सौखिन छन् भनेर अनुमान लगाउन सकिन्छ।

उनको कार सङ्ग्रहमा भारु. १० करोडको बमप्रूफ मर्सेडिज बेन्ज एस६०० समेत सामेल छ। एक खबरको अनुसार, उनले यो कार किन्ने बेलामा भारतको केवल २ जनासँग मात्रै यो कार थियो- तत्कालीन प्रधानमन्त्री ‘मनमोहन सिंह’ र उद्योगपति ‘मुकेस अम्बानी’।

हेरौँ, आमिर खानका शानदार कार सङ्ग्रहः

Amir's Car 1- Mercedes Benz S600 Amir's car 2- Rolls Royce Ghost Amir's Car 5- Ranger Rover Amir's Car 6- Bentley Continental Amir's Car 4- BMW 6 Series Amir's car 3- Toyota Fortuner Amir-Khan-Cars-600x600

यो पनि हेर्नुहोस्-
के तपाईँलाई ५१ वर्ष पुगेका आमिर खानको बारेमा यी कुरा थाहा थियो?
“मैले भनेपछि सलमानले पक्का बिहे गर्छ”- आमिर
आमिरको ‘दङ्गाल’मा अन्तराष्ट्रिय रेसलर
आमिरलाई झापड हान्न विद्यार्थीले बनाए वेवसाइट