बलिउड सेक्सबम पुनम पाण्डेले भ्यालेन्टाइन्स डे को अवसरमा गरेको फोटो शुट ट्वीटरमा सार्वजनिक गरेकि छिन् ।

उनले सार्जजनिक गरेका तस्विरहरु थुप्रै प्रशंसकले पनि रिट्वीट र अपलोड गरेका छन् ।

उनले पछि सार्वजनिक गरेका तस्वीरमा उनी सोफामा सुतिरहेकी देखिन्छन् । तर उनको पोज र गेटअप भने फरक फरक छ ।

हेरौं पुनमका पछिल्ला सेक्सी तस्विरः

Poonams valentinePoonams valentine 1Poonams valentine 2Poonams valentine 3Poonams valentine 4