काठमाडौं ।

भारतमा स्वाइन फ्लुका कारण १ हजार भन्दा बढीको मृत्यु भएपछि नेपालमा पनि स्वाइन फ्लुको विषयमा निक्कै आतंक मच्चिएको छ । मानिसहरु बनको बाघका कारण भन्दा पनि मनको बाघबाट बढी आतंकित देखिन्छन् । अर्थात स्वाइन फ्लुको वास्तविकता कमैले बुझेका छन् तर यसको विषयमा मानिसहरुलाई चिन्ता भने बढी नै छ ।

mask culture  1

चिकित्सकहरुले यो रोग त्यस्तो डरलाग्दो नभएको तर सचेत हुनु पर्ने बताएका छन् । स्वाइन फ्लुको चर्चाले यतिबेला राजधानी काठमाडौं लगायत देशैभरी मास्क लगाउनेको संख्या ह्वात्तै बढेको छ ।

चिकित्सकहरुले मास्क लगाउने सल्लाह दिएपछि काठमाडौंमा मास्क संस्कृति मौलाएको हो । नेपाली हेडलाइन्सले काठमाडौंमा देखिएको मास्क संस्कृतिलाई तस्विरमा कैद गरेको छ ।

हेर्नुस् मास्क फोटो फिचरः

mask culture  2

mask culture  2 mask culture  2 mask culture  2 mask culture  2 mask culture  2 mask culture  2 mask culture  2 mask culture  2

 

यो पनि हेर्नुस् 

होसियार ! स्वाइन फ्लुको बाहनामा ठगिनुहोला