३० पुस, एजेन्सी।

जापानको उत्तरी भुभागमा शक्तिशाली ६.७ रेक्टर स्केलको भुकम्प गएको समाचार छ।

hokkaido-japan

बिहिबार होक्काइदो द्वीप आसपास केन्द्र भए गएको भुकम्पले समुन्द्री सतहमा पनि हलचल ल्याएको हुनसक्ने जापानको एनएचके टेलिभिजनले बताएको छ।

प्रारम्भिक रिपोर्ट अनुसार सुनामीले क्षति गरेको खबर आएको छैन।

मार्च ११, २०११ मा उत्तरपूर्वी जापानमा आएको ९ रेक्टर स्केलको भुकम्पले ठुलो सुनामी निम्त्याएको थियो

यो पनि पढ्नुस्।

महोत्तरीका नाका सञ्चालनमा

डुबेको पानीजहाज निकाल्न साढे दुई वर्ष, टाइटानिक भन्दा दुई गुणा थियो ठुलो

दशक भित्र ठुलो भुकम्प आउने सम्भावना रहेको विज्ञको चेतावनी

भएन सरकारको भर,भुकम्प पीडितले आफै बनाए नयाँ घर (फोटो फिचर)

राष्ट्रपतिलाई भन्दा ओलीको सल्लाहकारको तलब सुविधा बढी