केही राम्रो कथावस्तु भएका चलचित्र बाहेक बलिउडका अधिकांश चलचित्र अहिले नग्न दृश्यमा अडेको छ। बिकिनी लगाउने, किस सिन र बेड सिन दिने काम बलिउडको लागि अब लाजको विषय रहेन।

old bollywood bold actressfeature

चर्चामा आउन कपडा उतार्ने परिस्थिति बनाउने निर्देशक र चर्चामा आउन चाहने नायिकाहरुको बलिउडमा कुनै कमी छैन। बलिउडमा वर्षमा डेढसय भन्दा बढी फिल्म बन्ने गरेकाले पनि यस्ता दृश्यहरु फिल्ममा बढी देखिने गरेका छन्। तर पुरानो समय पनि खासै फरक थिएन। पहिले पनि बोल्ड, बकिनी सहितको भुमिकामा देखिन्थे नायिका।

old bollywood bold actress 459199

शर्मिला टैगोरलाई बलिउडकी पहिलो बिकिनी नायिका बताइन्छ। उनले सन् १९६७ मा फिल्म ‘एन इभिनिङ’ को लागि पेरिसमा बिकिनी लगाएकि थिइन।

old bollywood bold actress 6526969

डिम्पल कपाडियाले सन् १९७३ को फिल्म बबीमा रातो बिकिनी लगाएकी थिइन। उनले यो बाहेक अन्य फिल्ममा पनि बोल्ड सिन गरिसकेकी छिन।

old bollywood bold actress 7528209

रेखाले कयौं पटक बिकिनी लगायकी मात्र होइन सन् १९८४ को उत्सव र १९९७ को आस्था जस्ता फिल्ममा उनले निकै बोल्ड सिन दिएकी थिइन।

old bollywood bold actress 8302539

मुमताज सन् १९७२ मा फिल्म अपराधको लागि समुन्द्री किनारामा बिकिनीमा देखिएकी थिइन।

old bollywood bold actress 1258669

मंदाकिनीले सन् १९८५ मा फिल्म राम तेरी गंगा मैलीमा सेतो पारदर्शी साडी लगायर निकै बोल्ड सिन दएकी थिइन।

old bollywood bold actress 10121439

सन् १९८२ मा रिलिज भएको फिल्म ये नजदीकियामा पनवीन बाबीले समुन्द्री किनारामा बिकिनी लगाएकी थिइन।

old bollywood bold actress 9537289

सन् १९७८ को फिल्म सत्यम शिवम सुन्दरममा जीनत अमानको बिना ब्लाउज साडीको बोल्ड दृश्य निकै चर्चित भएको थियो। साथे सन् १९७३को फिल्म हिरा पन्नामा पनि उनले बिकिनी लगाएकी थिइन।

old bollywood bold actress 13152299

नितु सिंह पनि आफ्ना केही फिल्ममा कम कपडामा देखिएकी थिइन।

old bollywood bold actress 14395889

तनुजाले पनि स्विमसुटमा बोल्ड सिन दिएकी थिइन।

यो पनि पढ्नुस्।
सन् २०१५: बलिउडमा बोल्ड फिल्मको बाढी- फोटो फिचर
सन्नी लियोनीको सबैभन्दा बोल्ड चलचित्रको ट्रेलर सार्वजनिक (भिडियो)
फेरी तहल्ला मच्चाउने तयारी: सेलेनाको बोल्ड म्युजिक भिडियो सार्वजनिक
परिणिती चोपडाको बोल्ड तस्बिर एकाएक चर्चामा
बलिउडमा छाएकी दिपिका, गराउँछिन् बोल्ड फोटोसुट
सन्नी लियोनको बोल्ड चलचित्र (भिडियो सहित)
बोल्ड बनेर बलिउड छिर्नेहरु (तस्विर सहित)
बलिउडका १० अविवाहित नायिका