बलिउड नायिक आमिर खानले सन्नी लियोनीसंग काम गर्न कुनै समस्या नहुने बताएका छन्।

sunny-and-amir

सन्नीसंग टिभी पत्रकारले लिएको एक विवादित अन्तर्वातामा आमिरसंग काम गर्न इच्छुक रहेको सन्नीले जवाफ दिदैँ आफुसँग आमिरले काम गर्ने नगर्ने सम्बन्धमा आमिरलाई नै सोध्नु पर्ने बताएकी थिइन। आमिरले जवाफ दिदैँ सन्नीसंग खुसी खुसी काम गर्ने ट्वीट गरेका छन्।

सन्नीको अन्तर्वार्ता बन्यो बहसको मुद्धा – भिडियो सहित

सन्नीसंग खुसी खुसी काम गर्ने र अन्तर्वार्तालिनेलाई झैँ आफुलाई सन्नीको ‘विगत’ ले समस्या नपार्ने उनले ट्वीटमा भनेका छन्।

सन्नी लियोनीको यो अन्तर्वार्ता सामाजिक सञ्जालमा निकै चर्चाको विषय बन्दै छ। अन्तर्वार्तामा उनको पोर्न करिअरलाई लिएर गरिएको प्रश्नबारे विवाद बनेको हो। पोर्न स्टार हुँदै सन् २०१२ मा जिस्म-२ बाट बलिउडमा कदम राख्ने सन्नीको नयाँ फिल्म ‘मस्तीजादे’ आउँदैछ।

यो पनि पढ्नुस्।

“मस्तिजादेमा मानिसको प्रतिक्रियाप्रति मेरो कुनै आपत्ति छैन”- सन्नी लियोनी

सन्नी लियोनले सार्वजनिक गरिन् सेन्सर नगरिएको भिडियो (भिडियो सहित)

सन्नीको अन्तर्वार्ता बन्यो बहसको मुद्धा – भिडियो सहित

बिजनेसम्यानसंग विवाह गरेका ८ बलिउड नायिका

मिनीस्कर्ट लगाएका सुन्दरी पान बेच्दै ताइवानको सडकमा – फोटो फिचर