२६ माघ, काठमाडौं।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भारतीय विदेशन्त्री सुष्मा स्वाराज अन्तिम श्रद्धाञ्जली दिएकी छिन।

susma swaraj sushil koirala parthiv sarir shraddanjali (1)

काठमाडौं आए लगत्तै भारतीय टोली कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन सोझै दशरथ रंगशाला पुगेका हुन ।

susma swaraj sushil koirala parthiv sarir shraddanjali (2)

भारतीय टोलीले कोइरालालाई श्रद्धाञ्जली दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली तथा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग भेट्ने र विदेशमन्त्री सुष्षमा आजै दिल्ली फर्किने कार्यक्रम रहेको भारतीय विदेशमन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुस्।

आइसिसीको तुलना ‘सन्दिप लामिछाने नेपाली शेनवार्न’

सुशील कोइरालाको विदाइ (फोटो फिचर)

मलाई मन पर्नेहरु छोडेर जाँदैछन्- मनिषा कोइराला