surya kumar kshetri२३ पुस,काठमाडौ।चर्चित लोक संकलक तथा गीतकार सुर्यकुमार क्षेत्रीले आफूले केही समय अघि लेखेको गीत चोरी हुन लागेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्।

फोन गर भन्दै आफैले सताउँछ्यौं
सुक्क सुक्क रोएरै अत्याउँछ्यौं……………..नभेटी मर्दिन, नरुने भए फोन गर्छु ए सानु, नत्र गर्दिन– नामक गीतको भाव र मर्म चोरी यस्तै गीत रेकर्ड हुन लागेको भन्दै क्षेत्रीले फेसबुकबाटै श्रोताहरु माझ उजुरी गरेका हुन्।

उनि लेख्छन्-‘स्रोता महानुभावहरु यस्तै गीत आएछ भने जान्नु त्यो गीत सूर्यकुमार क्षेत्रीको चोरी भएको बुझिदिनु होला ।’

गीतकार सुर्यकुमार क्षेत्रीले दर्जनौ चर्चित लोकगीतहरु लेकेका छन्। उनि सक्रिया सञ्चारकर्मी समेत हुन्।