६ चैत,काठमाडौ। सरकारले मूल्य समायोजन गरेपछि सदन सुचारु सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि समायोजन गर्न राजी भएपछि ३ दिन देखी अबरुद्ध व्यबस्थापिका संसदको बैठक सुचारु भएको छ ।

 

विपक्षी दलसंग भएको सहमति अनुसार सरकारले इन्धनको मूल्य समायोजन गरेको छ । मूल्यबृद्धिको दीर्घकालीन समस्या समाधानगर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ ।

prachanda2

सहमति पछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनलाइ संवोधन गरिरहेका छन् ।