सोसीयल नेटवर्कीङ साइट फेसबुक अधिकांश प्रयागकर्ताकोे समय बिताउने र मन बहकाउने सजीलो माध्यम बनेको छ ।  मनका कुरा सुटुक्क लेखेर दुनियाको ध्यान खिच्ने, आफूलाई मन लागेको हेर्ने, लेख्ने स्वतन्त्रतता त यसले दिएको छ नै ।

f11

अझ त्यसमा पनि आजभोलि यसका  केज्री प्रयोगकर्ताका कारण फेसबुकमा हासो मजाक पनामा बृद्धि आएको पाइन्छ  । जसका कारण यो सोसियल मिडियामा फ्यानको ध्यान खिच्च र धेरै लाइक पाउन अनौठा काम हुने गरेका छन् । उनीहरुले आफ्नो वालमा जे मन लाग्छ त्यही गर्न पाएको स्वतन्त्रताका कारण वालमा नयाँ नयाँ हर्कत देखिइरहन्छन् ।

f9

चाहे फेसबुकमा अनौठा स्टाटस पोष्ट गरेर होस् वा अनौठा फोटोहरुको प्रयोग गरेर होस,  उनीहरुले यस्ता कामलाई निरन्तरता दिइनै रहन्छन् । f1फेसबुक वालबाट लिइएका त्यस्ता केही तस्विरहरु   ।

f4

f8

f44

f11111

 

fb3