१४ साउनतेह्रथुम

तेह्रथुममा एक ससुराले भतिजी बुहारीको हत्या गरेका छन् । जिल्लाको साल्मा ८ का मोहन लिम्बुले आफ्नै १९ बर्षीय भतिजी बुहारीलार्इ भाला प्रहार गरी हत्या गरेको तेह्रथुम प्रहरीले जनाएको छ ।

murder

सामान्य घरायसी विावादका कारण बुहारीलाई भाला प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ । यसैगरी मृतकका पति २१ बर्षीय बिरेन्द्र लिम्बु घाइते भएका छन् । घाइते बिपी कोइराला बिज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ । आरोप मोहनलाई प्रहरीले नियन्त्रणमा लिउको प्रहरीले जनाएको छ ।