जापानको एक कम्पनीले अत्याधुनिक स्कुटी निर्माण गरेको छ । यो स्कुटी सुटकेस जस्तै फोल्डिङ गर्न मिल्छ । १४ किलो तौल भएको यो स्कुटी फोल्ट गरेर राख्दा सुटकेस जस्तै हुन्छ ।

folding scooter

कम्पनीले आफ्ना उपभोक्तालाई पार्किङ गर्ने झन्झट र चोरी हुने डरबाट मुक्त गर्नका लागि यस्तो स्कुटी निर्माण गरेको जनाएको छ ।

folding scooter 1

folding scooter 1 folding scooter 1

 

 

यो स्कुटी छिट्टै बजारमा ल्याउने पनि कम्पनीले जनाएको छ ।