पूर्वमन्त्री एवं पूर्वसभाषद कल्पना धमला पछिल्लो समयमा सार्वजनिक कार्यक्रममा देखिन्न् । संविधानसभाको दोश्रो चुनावमा एमाओवादीको तर्फबाट धादिङ २ मा प्रत्यक्ष उम्मेदवार रहेकी यिनी त्यतिबेला नै कठिन कठिन अवस्थामा चुनावी प्रचारमा जुटेकी थिइन् ।

kalpana dhamal

यतिबेला भने यिनी पक्का आमा बनेर जुम्ल्याहा बच्चा हुर्काउँदैछिन् । जुम्ल्या छोरा जन्माएकी कल्पना यतिबेला राजनीतिबाट अलि टाढा बसेर मातृत्वको भूमिकामा छिन् ।

एमाओवादीको तर्फबाट धमला बाबुराम भट्टराई सरकारको पालामा विज्ञान प्रविधी मन्त्री समेत बनेकी थिइन् ।