बलिउड सेलिब्रेटी सुन्दरी क्याट्रिनाले अभिनेता ऋतिक रोशनसँग गरेको रोमान्सले बलिउडमा हंगामा गर्ने संकेत देखिएको छ ।

 

उनीहरुको पछिल्लो चलचित्र ब्याङ ब्याङको प्रोमोमा क्याट्रिना र ऋतिकबीच रमाइलो संवाद छ । उक्त संवादमा क्याट्रिनाले ऋतिकलाई आफ्नो कपडा खोल्न भन्छिन् ।

Katrina Hritik

कपडाको जिपर खोल्न उनले गरेको आग्रहले बलिउड तताएको छ । तर यो जिपर खोल्ने आग्रह अन्य कुनै प्रयोजनाका लागि नभएर हतियार निकाल्नका लागि हो ।

 

हेर्नुस् भिडियो

{source}
<iframe width=”560″ height=”315″ src=”//www.youtube.com/embed/FuZW1GJ-mJM” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

२ अक्टोबरमा रिलिज हुन लागेको ब्याङ ब्याङ एक एक्सन थ्रिलर फिल्म हो । यसको प्रोमो शुरुमै हिट हुने देखिएको छ ।