प्रकृतिले नै मानिसलाई किशोरअवस्थामा पुग्दा विपरित लिङ्गीप्रति आकर्षित हुने गुण दिएको छ ।

 

6-yrs-boy-wants-to-get-married-300x160

कुनै पनि सवल मानसि किशोर अवस्थामा पुगेपछि विपरित लिङ्गी प्रति आकर्षित हुने गर्छ । त्यसपछि विस्तारै बिहे गर्ने घरजम गर्ने इच्छा जाग्नु स्वभाविक नै हो  तर क्यानडाको एक गाउँमा उक ६ वर्षका बालकले बिहे गर्ने भन्दै ढिपी गरेपछि उनका आमाबुवा मात्रै हेन सिंगो गाउँ नै चकित भएको छ । डिन पर्रा नाम गरेका ती बालक आफु  जन्मेको सयौँ हप्ता समम बिहे गर्न नपाएकोमा आफु निकै दुखी रहेको बताइएको छ ।

 

उनि  बुबालाई आफ्नो बिहे गरिदिन आग्रह गर्दै जोडले रुने उनको व्यबहार देखेर परिवार पनि अच्चम्म अनि हैरान भएका छन् । उनले अहिले बिहे नगरे कहिल्यै गर्न नपाउने भनि गुनासोसमेत गरेका छन् । उनका बुबाले सम्झाउदै बिहे गर्न कम्तीमा १८ वर्ष पुग्नु पर्ने बताएपछि उनि खाना नखाने झोक्राएर बस्ने गरेका छन् ।  ।