नरिवल प्राचिन काल देखि नै औषधिको रुपमा लिने गरिन्छ ।
शुद्ध नरिवलको तेल घाउ, खटिरा, एलर्जी भएको ठाउँमा लगाउँदा यसले निको हुन मद्दत गर्दछ । आयुबेदिक औषधि बनाउँदा पनि नरिवलको तेल प्रयोग गरिएको हुन्छ । सुन्नीएको ठाउँमा नरिवलको तेल लगाउँदा सुन्नीन कम हु“दै जान्छ । हाम्रो शरीरलाई पानि भरिएको नरिवलले बढी फाइदा गर्दछ ।
नरिवलको तेलसँगै नरिवलका फल खाँदाका केहि फाइदाहरु
१.कोलइस्ट्रोल कम गर्न मद्दत गर्दछ ।
२.पाचनिक्रयामा मद्दत गर्दछ ।
३.चाउरीपना हटाउन मद्दत गर्छ ।
४.हरमोनलाई नियमित क्रियामा राख्दछ ।
५.वजन घटाउन मद्दत गर्दछ ।
६.मेटावोलिजम बढाउँछ ।
७.संक्रमण हुन बाट जोगाउँछ ।
८.विर्सने बानी हटाउँछ ।
९.शरीरमा गुलकोजको मात्रा बढाउँछ ।
१०.छालालाई ड्राइ हुन दिदैन, मुलायम बनाइराख्छ ।