मान्छे खाना नखाइ बाच्न सक्छ  भनेर कल्पना पनि गर्न   सकिन्न  मान्छे बाँच्नको लागि उत्तम आहारको आवस्यकता पर्दछ ।

hawa kt

तर, युक्रेनकी २३ वर्षीया  युवती लुक्यानोवाले भने आफूले जान्ने भएदेखि  खाना खाएकी छैनन् । उनी हावा, पानी र घामको रोशनीबाटै बाँच्छिन ।

hawa kt 1

कोइ पनि मान्छे उनलाई देख्नासाथ मान्छे नभएर मानब निर्मित गुडीया हो भनेर एकपटक झुकिन्छ ।

hawa kt2
जीरो फिगरकी उनलाई देख्नेहरु अचम्म पर्छन  कसरी यस्तो फिगर भयो भनेर । 

hawa kt 4

ल्यूकानोवा  आफूलाई अध्यात्मिक गुरु भन्न मन पराउछीन ।

hawa kt6

उनी ज्यादा समय यात्रामै विताउछिन् ।

hawa kt 3