बलिउडमा जमिरहेकी पूर्वपोर्नस्टार सन्नी लियोनलाई धेरैले सुन्दरताका कारण मन पराउँछन् ।

 

हालै सन्नी लियोनले आफू सुन्दर हुनुको कारण खोलेकी छिन् । आफूले गर्ने मेकअप गर्ने तरिका देखि आफू आकर्षक हुने सम्मका कुरा खोलेकी छिन् सन्नीले भिडियोमा ।

Sunny-Leone 11

सन्नीले आफूले सबैभन्दा प्राकृतिक देखिने गरी मेक अप गर्ने खुलासा उनले गरेकी छिन् ।

 

उनले आफ्ना फ्यानहरुलाई मेकअपका लागि प्रशासन समेत सुझाएकी छिन् ।

हेर्नुस् भिडियोः

{source}
<iframe width=”560″ height=”315″ src=”//www.youtube.com/embed/Wvno_PAdPTg” frameborder=”0″ allowfullscreen></iframe>
{/source}