२३ पुस, एजेन्सी ।

भारतकी चर्चित महिला ब्यवसायी एवं पूर्वमन्त्री शशी थरुरकी पत्नि सुनन्दा पुस्करको हत्याबारे नयाँ तस्विर सार्वजनिक भएका छन् । उनकी मृत भेटिएको अवस्थाका तस्विर एक भारतीय टेलिभिजनले सार्वजनिक गरेको हो ।

sunanda death pics

तस्विरमा सुनन्दा मृत अवस्थामा घाटी र नाडीमा समेत चोट देखिन्छ । गत १७ जनवरीमा एक होटलमा मृत भेटिएकी सुनन्दाको आत्महत्या नभएर हत्या भएको खुलासा मंगलबार भारतीय पुलिसले गरेको थियो ।

sunanda death pics 1

दिल्ली पुलिसका कमिश्नर बी.एस. बस्सीलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले जनाए अनुसार सुनन्दाको मृत्यु आत्महत्या नभएर हत्याका कारण भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

sunanda death pics 2

गत वर्षको १७ जनवरीमा दिल्लीको एक विलाशी होटलमा सुनन्दा मृत भेटिएकी थिइन् । शुरुमा उनले आत्महत्या गरेको भनिएपनि अहिले आएर हत्या भएको खुलासा भएको हो ।

sunanda death pics 3

sunanda death pics 4