२७ पुस, बाबियाचौर(म्याग्दी) ।

कालीगण्डकी नदीले बगाएर आज एक बालकको मृत्यु भएको छ ।

baby in river

पर्वतको माझफाँट–७ बगरका दुई वर्षीय स्माइल बुढाथोकीको कालीगण्डकीले बगाउँदा मृत्यु भएको हो ।

प्रहरीका अनुसार खेल्ने क्रममा उनलाई नदीले बगाएको थियो । प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याउँदा बालकको मृत्यु भइसकेको थियो । रासस