प्रेममा धोका खाएपछि महिलाहरू सबैभन्दा बढी के गर्छन् ? यो सम्बन्धमा केहि समय अगाडि गरिएको सोधमा अनौठो तथ्य पत्ता लागेको छ ।

फोर्जा सप्लिमेट्सद्धारा गरिएको शोधमा सम्बन्ध टुटेपछि महिलाहरूले आफ्नो सबैभन्दा बढी आफ्नो तौल घटाउने गर्छन् ।

 break up

डेली एक्सप्रेसमा प्रकाशित सोध अनुसार लामो समयसम्म रहेको प्रेम सम्बन्ध टुटेपछी प्राय महिलाहरू एक महिनामा २ देखी साढे २ किलो तौल घटाउँछन् । शोधमा समावेश गरिएका १ हजार जनासँग गरिएको प्रश्नमा ४६ प्रतिशत सहभागीले सम्बन्ध टुटेपछिको दुःखमा खाना कम खाने गर्छन्, जसले शरिरको तौल घटाउँछ । breakup benefits 2

यस्तै, ४७ प्रतिशत महिलाहरूले तौल घटाउनुको कारण आफू पहिलेको भन्दा आकर्षक हुन चाहेको बताउँछन् । यस्तै, ७७ प्रतिशत महिलाले आफूहरू प्रेम सम्बन्ध अघि स्लिम भएको र प्रेम सम्बन्धपछी मोटाउँदै गएको बताउँदै आफ्नो शरिरलाई पुरानै स्थानमा ल्याउनका लागि तौल घटाउने गरेको बताउँछन् ।

यो पनि हेर्नुस् 

प्रेमिकाले धोका दिइरहेको थाहा पाउने ६ तरिका

धोका पाएपछि यसो गर्छन् केटीहरु

प्रेमीकाले धोका देलिन्, ख्याल गर्नुस् यी कुरा…