एजेन्सी ।

जैन धर्म भारतमा अझै पनि ठूलो समुदाय भएको सम्प्रदाय हो । यसमा अहिंसा, अपरिग्रह र एक इश्वरीय चेतनालाई मुक्तिको मार्ग मानिन्छ । त्यसैले यो धर्ममा अहिंसाको ठूलो महत्व छ ।

fasting till death

यही अहिंसाको वकालत गर्दै गाइ मार्न नहुने मागसहित अनसन बसेका एक साधुको भारतमा दर्दनाक अवस्था हुँदा पनि सरकारले वेवास्ता गरेको भन्दै चर्को आलोचना भएको छ ।

fasting till death 1

अहिंसाको माग गर्दै उनी अनसनमै मर्ने अवस्था आइसक्दा पनि भारतीय मिडियाले भने यसलाई समाचार बनाएनन् । सामाजिक सञ्जालको माध्यमबाट यी तस्विर सार्वजनिक भएका हुन् ।

fasting till death 2

नेपालमा पनि आमरण अनसनकै क्रममा गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएको थियो ।