मिस इंडिया वा फेमिना मिस इंडिया भारतमा राष्ट्रिय तवरमा आयोजना हुने सौन्दर्य प्रतियोगिता हो। वर्षेनी आयोजना हुने यो प्रतियोगिताका विजयी मिस वर्ल्ड को साथै अन्य सौन्दर्य प्रतियोगिताहरुमा भाग लिन पाँउछन।

सन् १९४७ मा कोलकत्तामा सुरु भएको यो प्रतियोगिताको पहिलो विजयी अर्थात प्रथम मिस इण्डियाको नाम प्रमिला थियो।

सन् १९५२ देखि मिस इण्डिया ‘मिस युनिभर्स’ प्रतियोगितामा पनि भाग लिन सुरु भएको थियो। बिभिन्न राउण्डहरुमा प्रस्तुति दिएपश्चात सम्पन्न हुन्छ यो प्रतियोगिता।

यस्तैमा सन् २०१३ मा भएको पोण्डस् फेमिना मिस इंडिया प्रतियोगितामा भएको बिकिनी राउण्डका केही झलकहरु प्रस्तुत छन्।

 

MissIndiaBikiniRound 1

MissIndiaBikiniRound 1 MissIndiaBikiniRound 1 MissIndiaBikiniRound 1 MissIndiaBikiniRound 1 MissIndiaBikiniRound 1 MissIndiaBikiniRound 1 MissIndiaBikiniRound 1

 

यो पनि पढ्नुहोस्।

११ मिस इंडिया; समयको साथ साथ कस्ता भए

पूर्व मिस नेपाल रनरअप पक्राउ परिन्

यस्ता छन् १७ मिस नेपाल ( फोटो फिचर )

सुविन लिम्बु बनिन मिस नेपाल