३ असोज, बारा ।

नेकपा माओवादी केन्द्रले अर्को जित दर्ता गरेको छ । बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।

वडाध्यक्षमा माओवादी उम्मेदवार पवनलाल साह कलवार ४८१ मत ल्याएर विजयी भएको हुन ।