८ चैत,काठमाडौ। बेलायतको समरसेटमा आज भयानक  भयानक दुर्घटना भएको छ।  आज बिहानै रेलको ट्रयाकबाट बाटो काट्न खोज्दा एक कार भयानक दुर्घटनामा पर्यो । कारलाई बाटो काट्न क्रममा रेलले भेटेपछि कार र ड्राइभर धुलो पिठो भएका थिए।
कार र रेल ठोक्किएपछि भएको दुर्घटनामा रेलमा रहेका यात्रु भने सकुशल रहेका छन्। यो दुःखद घटना समरसेटको एथेनलीमा भएको हो।
हाल रेलको उक्त ट्रयाक बन्द गरिएको छ।  प्रहरीले हाल दुर्घटनाको विस्तृत  अध्ययन गरिएको छ।
तस्विरमा हेरौ उक्त भयानक दुर्घटनाका केही तस्विरहरु>>

train smashes into car

train smashes into car train smashes into car