८ माघ,काठमाडौ।  दोस्रो संविधानसभाको पहिलो बैठक आज संविधानसभा भवन नयाँ बानेश्वरमा सम्पन्न भयो। आजको बैठकमा निर्वाचन सम्पन्न भएकोमा सरकार, निर्वाचन आयोग, पत्रकारजगत, पर्यवेक्षक सबैलाई धन्यवाद प्रस्ताव पारित गरियो।

 

संविधानसभा कार्यसञ्चालनको नयाँ नियमावली नबनुन्जेल पुरानै नियमावलीअनुसार काम कारबाहीअघि बढ्ने निर्णयसमेत बैठकले गरेको छ।

 

बैठक दिउसो ३ बजेर १० मिनेटमा शुरु भएर ३ बजेर २६ मिनेटमा सकिएको थियो। संविधानसभाको दोस्रो बैठक माघ १५ गते बस्ने भएको छ। आजको बैठकको अध्यक्षता ज्येष्ठ सभासद सुर्यबहादुर थापाले गरेका थिए।

 

यसअघि हिजो मात्रै संविधानसभाका सदस्यहरुको शपथ ग्रहण गराइएको थियो । दोस्रो संविधानसभाका पहिलो बैठका झलकहरु तस्विरमा हेर्नुस..

first meeting 1

first meeting 1 first meeting 1 first meeting 1 first meeting 1 first meeting 1 first meeting 1 first meeting 1 first meeting 1 first meeting 1