२७ पुस, काठमाडौ।

नेपालको एकिकरण गरेका पृथ्वी नारायण शाहलाई सम्झदै चर्चित हास्य कलाकार दिपक राज गिरीले ठट्यौली शैलीमा उनलाई जन्मदिनको बधाई दिएका छन्।

deepak raj giri latest picture

राजनीतिक देखि समसामयिक विषयमा सामाजिक सञ्जाला निकै सक्रिय गिरीले लेख्छन्-

हे पृथ्वी बाजे जुन दिन देखि तपाइको अपमान हुन थाल्यो त्यहि दिन देखि नेपाली नेपाली बिचको एकता पनि ए …. कता? भो’ जुन दिन देखि तपाइको सिहदरबारमा रहेको सालिकको हात भॉचियो त्यहि दिन देखि हाम्रो भाग्य भॉचिन सुरू भो भन्दै गिरी थप लेख्छन्- Happy birthday पृथ्वी बा… तपाइ जिवितनै हुनुहुन्छ करौडौ मनहरूमा त्यसैले happy birthday भनेको हूँ ।

यो पनि पढ्नुस।

प्रधानमन्त्रीलाई दिपकराज गिरीको सुझाव- तपाइहरू पनि सहनुस्

गाडी, मोटर साइकल र स्कुटर फिर्ता गर्न दिपकराज गिरीको आह्वान

प्रचण्डको प्रस्ताव नमान्नेलाई दिपकराज गिरीको डाइलग

गायीका रेखा शाहलाई प्रहरीले पक्रियो

जहाँ महिला र बच्चा जान प्रतिबन्धित छ