Lady-Gagaचर्चित तथा विवादास्पद गायिका लेडी गागाको पिसाब पनि पर्फ्युम बनेको छ । उक्त पर्फ्युमलाई ‘पप कल्चर आर्टिफ्याक्ट’ नाम दिइएको छ ।

एक कार्यक्रममा सहभागी भएकी २७ वर्षीय पप गायीका लेडी गागाले पिसाब फेर्नका लागि बाथरूम नदेखेपछी ड्रेसिङ रूममा रहेको एक बोतलमा नै पिसाब गरिदिएकी छिन् । उनले पिसाब गरेको उक्त बोतल एक पर्फ्युमको बोतल भएका कारण उनको पिसाब पनि अब पर्फ्युम बनेको भन्दै उक्त पर्फ्युमको बोतलमा रहेको पिसाबलाई ‘पप कल्चर आर्टीफ्याक्ट’ नाम दिइएको छ ।