एउटा घरमा २ सय कोठा र ४ सय वटा बाथरूम छन् भन्ने सुन्दा अचम्म लाग्ला तर, ल्यारी एलिस्नको घरमा ४ वटा बाथरूम छन् । विश्वमा विलासियाका लागी निकै नाम कमाएका ल्यारीको विभिन्न ठाऊँमा दश वटा घर छन् । ती दश घरमा जानका लागी उनी रेल प्रयोग गर्ने गर्छन् ।

यी सबै घरमध्ये उनले सबैभन्दा बढी समय बिताउँछन् एउटा आइल्याण्डमा बनेको घरमा । उनी निकै विलासी छन् । उनका घरमा विलासिताका लागी हरेक सामान रहेका छन् । उनी विलासिताका लागी जतिसुकै पैसा पनि खर्च गर्न तयार रहन्छन् ।

हेरौ उनको रेल चढेर जानुपर्ने २ सय कोठा तथा ४ सय वटा बाथरूम भएको घरका केही तस्विरहरू…

luxury-of-oracle-larry-ellison luxury-of-oracle-larry-ellison luxury-of-oracle-larry-ellison luxury-of-oracle-larry-ellison luxury-of-oracle-larry-ellison luxury-of-oracle-larry-ellison luxury-of-oracle-larry-ellison