४ असार, काठमाडौ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहाल रक्सीले मातेर ढलेको तश्वीर सार्वजानिक भएको छ । नेकपा ड्यास माओवादीका कार्यकर्ताले प्रकाशको पुरानो फोटो सामाजिक संजालमा फैलाएका हुन् ।

रक्सीले मातेर ढलेको यो तश्वीर पाँचबर्ष पुरानो हो । ड्यास माओवादीका कार्यकर्ता खेम थपलियाले प्रकाशको यो पुरानो तश्वीर सार्वजानिक गरेका हुन ।

प्रचण्ड प्रधानमन्त्री रहेको समयमा काठमाण्डौ विश्वबिद्यालयको दिक्षान्त समारोह चलिरहेको समयमा प्रकाश रक्सीले झूम भएको समयमा पत्रकारले यो फोटो खिचेका थिए । अहिले आएर यो तश्वीर सार्वजानिक गर्नुलाई प्रकाशको बदनाम गर्न खोजिएको बुझिन्छ ।

prakash dahal sleep on chair