गायीका रीताको आफ्नो छुट्टै पहिचान छ । उनलाई राम्रो गायीकाको रूपमा चिन्नेहरू धेरै छन् भने उनलाई आकर्षक जिउडाल भएकी सेक्सी गायीकाको रूपमा चिन्ने पनि उत्तिकै धेरै छन् । गायीका रिता अहिले बिदा मनाउने क्रममा छिन् । उनी अहिले मेडिटेरियन क्षेत्रमा बिदा मनाइरहेकी छिन् ।

गायीका रिताले उक्त क्षेत्रमा बिदा मनाईरहँदा वार्वाडोव मालफङ्सनको शिकार समेत बन्न पुगेकी छिन् । आफ्ना साथिहरूसँग समुन्द्रमा जहाजसहित रमाइलो गर्न पुगेकी गायीका रितालाई उनले लगाएको बिकिनीले धोका दिएको छ । समुन्द्रमा पौडिएर जहाजमा फर्किने क्रममा उनको ब्रा माथि सरेपछी उनी वार्वाडोव मालफङ्सनको शिकार बनेकी हुन् ।

उनी जब समुन्द्रबाट जहाजमा चढ्ने प्रयत्न गर्दैथिइन् त्यति नै बेला उनको ब्रा माथि सर्यो र उनको स्तन समेत ब्राबाट देखिन पुगेपछी उनले हत्तपत्त हातले स्तन छोपेकी थिइन् भने ब्रालाई ठिक ठाऊँमा ल्याएकी थिइन् ।

हेरौ रिताको वार्वाडोब मालफङ्सनका केही तस्विरहरू…

Rita Oras bikini malfunction Rita Oras bikini malfunction Rita Oras bikini malfunction Rita Oras bikini malfunction Rita Oras bikini malfunction