spain bus crash२४ असार, एजेन्सी । स्पेनको मध्य राजमार्गमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १५ जना घाइते भएका छन् ।

म्याड्रिड सहरबाट केही पर सो दुर्घटना भएको हो । यात्रुबाहक बस सडक छेउमा राखिएको बारमा ठोकिएर खसेको बताइएको छ ।

उनीहरुको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।