एजेन्सी ।

फोन भेटिएपछि त्यहाँका शोधकर्ताहरुले यो फोन ८०० वर्ष पुरानो भएको दावी गरेका छन् ।

कतिपय रहस्यवादी सिद्धान्तकारहरुले यसलाई एलियनले छोडेको हुन सक्ने अनुमान समेत गरेका छन् । कतिपयले यो फोन यस अघि विकाश भएको मानव सभ्यताको समयमा निर्माण भएको दावी गरेका छन् ।

oldest phone found 1

शोधकर्ताहरुले यो मोबाइल फेला पारेपछि एलियनमा विश्वास गर्नहरुलाई पनि बल पुगेको छ । यसमा लेखिएका अक्षर समेत कुन भाषामा लेखिएको भन्ने प्रष्ट नभएको बताइएको छ ।

oldest phone found 2

नोकिया फोन जस्तो देखिने उक्त फोनको विषयमा अनेक टिका टिप्पणी शुरु भएका छन् । डिस्कभरी च्यानलले यस विषयमा भिडियो पनि सार्वजनिक गरेको छ ।

हजारौं वर्ष अघि अस्तित्वमा रहेको भाषा यो मोबाइलमा रहेको उक्त भिडियोमा उल्लेख छ । शोधकर्ताहरुले यो मोबाइद्य फोनको विषयमा धेरै कुरा गर्न नसक्ने बताएका छन् ।

भिडियो हेर्नुस्

 

यसको विषमा दिइएको कम जानकारीकै कारण यसलाई कतिपयले एलियनले छोडेको फोनकोरुफमा अर्थ्याएका छन् । यो फोन एलियनहरुले नै बनाएको दावी गर्नेहरु पनि छन् । मानिस भन्दा बढी बुद्धीमानले मात्र यस्तो फोन त्यतिबेला बनाउन सक्ने उनीहरुको दावी छ ।

चीनको बीच सडकमा कार अकस्मात उचालिए, एलियनको काम भन्दै भिडियो भाइरल

मृत एलियन अमेरिकामा भेटियो !