नेपाली मोडलिङ क्षेत्रमामा सम्भावना अनि नाम देखेर यस क्षेत्रमा भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडमा आफ्नो करियर खोज्दै भित्रिएकी छिन अनु लुइँटेल ।

सुनसरी तरहरामा जन्मिएर हाल रोजगारिका लागि युएइमा बसिबास गर्दै आएकी अनु यसक्षेत्रमा रहरले प्रवेश गरेकी बताउछिन । मोडलिङ क्षेत्रमा धेरैको धेरैथरी कुरा सुनिसकेकी बताउने अनुले भविष्यमा पनि यस क्षेत्रलाई अगाडी लैजाने सोंचाइमा छिन । हल्ला धेरै हुन्छ तर मेहनत पछी हल्लालाई चिर्न सकिएला जास्तो लाग्छ अनु बताउछिन ।

Anu Luintel (7)

बालबालिकासम्बन्धी नाटकमा अभिनय गर्दागर्दै मोडलिङमा भविष्य बनाउने सपना देख्न थालिन । बाल्यकालमा गाउँका दाजुभाईले दिपावलीको नाचगानमा रमाउदा रमाउदै अभिनयको सोख चढेको बताउने अनुले युएईमा बाबुराम मुस्कान सुबेदीको लोकगित प्रकास दिने घामलाई बादलुले छेक्ने एउटा म्युजिक भिडियोमा काम गरिसकेकि छिन ।

Anu Luintel (9)

स्कूलमा अध्ययान गर्दा गर्दै चर्चित नित्यनिर्देशक प्रवेश बान्तवा राईसंग नित्यको कोर्ष गरिसकेकी अनुले नेपाली चलचित्र चण्डाल , जीन्दगानी लगाएत आधा दर्जन चलचित्रको  पर्दामा आफुलाई देखाई सकेकी छिन ।

Anu Luintel (1)

पुर्वी नेपालको सांगीतिक बजारमा हुने सांगीतिक कार्यकमहरुमा चुलबुले अनुले बिभिन्न स्टेजमा आफ्नु प्रतिभा देखाई सकेकी छिन ।

Anu Luintel (4)

उनले भनिन् , ‘अहिले सम्म एउटा वटा म्युजिक भिडियो गरे, केही म्युजिक भिडियोमा कुरा हुदैछ । माया प्रेम सेक्स सबै कुरा बिस्वाश हो’ भन्ने अनु खुलेरै बोल्छिन उनी मुस्कुरौदै भन्दै थिन यौनबारे कुरा गर्न उस्तो संकोच लाग्दैन अहिले समाजले नै आवस्यकता मानिसकेको छ ।

Anu Luintel (1)

‘सेक्स नर्मल चीज हो यदि विश्वासिलो मान्छे छ भने’ उनी खुलिन ‘तर को संग कसरी हुन्छ त्यसको प्रभाव भविष्यमा कस्तो रहन्छ ख्याल त हुनैर्पछ ।’

Anu Luintel (8)

युएई बसेर सुःख दुःख भोगेकी अनु आफनै भोगाई पीडाको संगीत तयारी गर्ने लागेको बताउछिन । उनीले थपिन “ आफ्नो सहित नेपाली महिलाका दुःख पीडा समेटेर संगीत बनाउने योजना छ ।

Anu Luintel (6) Anu Luintel (5)
प्रस्तुति: त्रिलोचन कोइराला