२५ चैत, एजेन्सी ।

अमेरिकाले सिरियाको हवाइ बेसमा ५९ वटा क्रुज मिसाइल प्रहार गरि ध्वस्त बनाएको छ। ट्रम्पले यो आक्रमण सिरियाले गरेको रासायनिक आक्रमणको जवाफमा गरिएको बताएका छन्। जुन सैन्य बेसबाट रासायनिक आक्रमण भएको थियो सोही बेस ध्वस्त गरिएको अमेरिकाले बताएको छ।  घटनाको इरान र रुसले अमेरिकाको कडा आलोचना गरेका छन् भने बेलायतले अमेरिकाको सहयोग गर्ने बताएको छ।

यो पढ्नुस्:
सिरियाका राष्ट्रपति तानाशाही हुन्- ट्रम्प
रासायनिक आक्रमण पश्चात जवाफमा सिरियामा ट्रम्पको मिसाइल आक्रमण

हेर्नुस् कसरी गरेको थियो अमेरिकाले मिसाइल आक्रमण, भिडियो: