४ जेठ, एजेन्सी ।

अमेरिकी चिकित्सकहरुले एक पुरुषको यौनाङ्ग सफल प्रत्यारोपण गरेका छन् । चिकित्सा विज्ञानको दुनियाँमा यौनाङ्ग प्रत्यारोपण भएको यो पहिलो पटक हो ।

अरुसँग सम्बन्ध भएको शंका लागेपछि पत्निको यौनाङ्गमा सुपर ग्लू

अमेरिकाको बोस्टनस्थित म्यासाचुसेट्स जनरल अस्पतालमा चिकित्सकहरुले १५ घण्टाको प्रयासपछि यो सफलता हात पारेका हुन् ।

us penis transplant

म्यासाचुसेट्स, हलिफ्याक्सका ६४ वर्षीय थोमस म्यानिङ्को यौनाङ्ग प्रत्यारोपण गर्ने पहिलो ब्यक्ति बनेका छन् । क्यान्सरका कारण यौनाङ्ग गुमाएका उनले चिकित्सकको मद्दतबाट नयाँ यौनाङ्ग पाएका छन् ।

नमीठो डकार आउँछ? यस्ता छन् घरेलु रोकथामका उपाय

चिकित्सकहरुले अर्कै एक पुरुषले दान गरेको यौनाङ्ग प्रत्यारोपण गरिदिएपछि म्यानिङले यौनाङ्ग दिने ब्यक्ति उनका परिवारलाई विशेष धन्यवाद दिएका छन् ।

सेक्स गर्न नमानेपछी पुरूष साथीले नै काटिदिए एक व्यक्तिको यौनाङ्ग