एजेन्सी ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी चुनाव प्रचारताका देखि नै उनका पूर्ण नग्न तस्विरका कारण चर्चामा छिन् । चुनाव प्रचारका क्रममा उनका नग्न तस्विर सार्वजनिक भएपछि विश्वभरी मिडियामा हेडलाइन बनेकी थिइन् ।

अन्धी महिलाको अमेरिका सम्बन्धि भविष्यवाणीले हंगामा

अव राष्ट्रपतिकी पत्नी अर्थात अमेरिकी फष्ट लेडी भएपछि उनका यस्ता तस्विर झनै छ्याप छ्याप्ती भएका छन् । अमेरिकाको चर्चित अखबारमा नै डोनाल्ड ट्रम्पकी पत्निको नग्न तस्विर सार्वजनिक गरेपछि विश्वभरी समाचार बन्न पुगेको हो ।

meleniya-trump-nude-pics-1

चुनाव प्रचार चलिरहेको समयमा अमेरिकाको चर्चित अखबार न्यूयोर्क पोष्टले ट्रम्पका पूर्ण नग्न तस्विर प्रकाशित गरेको थियो।

कुखुरा खाएको भन्दै सर्प मारियो तर भित्र यस्तोः गाउँले साह्रै पछुताए (तस्विर सहित)

आफ्नो विशेष अंकमा न्यूयोर्क टाइम्सले अमेरिकी राष्ट्रपति बन्ने दौडमा रहेका ट्रम्पकी पत्नीलाई नङ्ग्याएको थियो ।

meleniya-trump-nude-pics-2

टम्पकी पत्नि मलेनिया ट्रम्पले केही वर्ष अघि न्यूयोर्क पोष्टकै एक म्यागजिनका लागि गरेको पूर्ण नग्न मोडलिङको तस्विर अहिले सार्वजनिक गरिएको हो । पूर्व मोडल मलेनियाले सन् १९९६ मा न्यूयोर्क पोष्टमा मेलेनियाको नग्न तस्विर प्रकाशित भएको थियो ।

ट्रम्पले ह्वाइट हाउसमा के के गर्लान् (अनुमान फिचर)

यस अघि पनि मलेनियाको नग्न तस्विर सार्वजनिक भएको थियो । यस अघि सन् २००० मा बेलायती म्यागजिनका लागि गरेको सुट गरेको नग्न तस्विर यतिबेला प्रयोग गरिएको छ ।

ट्रम्पले मात्र होइन उनकी पत्नी मेलेनियाले पनि अमेरिकी इतिहासमा नभएको रेकर्ड कायम गरेकी छिन् मेलेनिया अमेरिकाको इतिहासमै न्यूड फोटो सार्वजनिक भएकी पहिलो फष्ट लेडी हुन् । यस अघी कुनै पनि फष्ट लेडीको न्यूड फोटो अर्थात नाङ्गो तस्विर सार्वजनिक भएको थिएन । उनी ट्रम्पकी तेश्री पत्नी पनि हुन् ।

meleniya-trump-nude-pics-5

अमेरिकी धनाड्य ट्रम्पसँग विवाह गर्नु अघि मेलेनियाँ सुपर मोडल थिइन् । सन् १९७० मा जन्मिएकी उनी पति भन्दा आधा उमेर कान्छि छिन् ।

trump-wife-modeling-1

१६ वर्षको उमेर देखि नै मोडलिङ शुरु गरेकी मेलेनियाले सन् १९८८ मा ट्रम्पलाई भेटेकी थिइन् ।

meleniya-trump-nude-pics-4

सन् १९९९ मा एक अन्तर्वार्ताका क्रममा ट्रम्पले आफ्नो सम्बन्ध मेलेनियासँग रहेको स्वीकार गरका थिए । त्यतिबेला रिफर्म पार्टीका राष्ट्रपतीय उम्मेदवारको प्रचारमा उनी थिइन् ।

meleniya-trump-nude-pics-3

सन् २००५ मा ट्रम्पसँग विवाह गर्नु अघी मेलेनिया ट्रम्प नभएर नश थिइन् । विवाहमा मेलेनियाले १ लाख डलरको पहिरन लगाएकी थिइन् ।

trump-wife-modeling-5

उनीहरुको विवाहमा हिलारी र बिल क्लिन्टन समेत पुगेका थिए ।

ट्रम्पले जितेको एकदिनपछि भयो अमेरिकी इतिहासमै नभएको घटना