१६ माघ, काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक लगायत विषयमा छलफल भयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा खासगरी सत्तारूढ दल एमाओवादीको स्थायी समितिको बैठकले सरकार सञ्चालनबारे प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्षलाई जिम्मा दिएको थियो । उनीहरुबीच मुलुकको समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

यो पनि पढ्नुस्।

साउदी अरबको दम्माम स्थित साद साह्मी अल-हजारी कम्पनिमा नेपाली कामदारहरु भोक भोकै

रसियामा ७ रिक्टर स्केलको भूकम्प, लगतै ५.२ र ४.५ रेक्टरको पराकम्प

शहिदप्रतिको सम्मान – प्रधानमन्त्रीको उधारो फुलमाला