विश्वमा धेरै किसिमका जीव तथा जनावर पाइन्छन् । त्यसमध्ये, केही जीवलाई प्राय देखिइहेको हुन्छौ, त केही दुर्लभ र नदेखिएका हुन्छन् । त्यस्तै पाँच जीवको बारेमा पढ्नुहोस् ।

ओलमी – मध्य युरोपमा पाइने यस जीवको पानी प्रदुषण भएका कारण अस्तित्व संकटमा पर्दै गइरहेको छ । यो जीवम अध्यारोमा बस्ने भएकाले आँखा साना हुने तर, सुन्ने र सुघ्ने क्षमता अधिक हुने हुन्छ ।

bizrre-animals-23548916

हुडेल सील – उत्तर एट्लान्टिकमा पाइने यस जीव पछिल्लो बर्षहरुमा बढी सिकार गरियो । यसै कारण लोप हुने क्रममा छ ।bizrre-animals-241550516

दाह्री भएको गिद्ध – एसिया र यूरोप महादेशको हिमाली तथा पहाडी क्षेत्रमा पाइन्छ । यो गिद्धले भेडाका बच्चाको शिकार गर्छ । हाल यस गिद्धको संख्या करिब १० हजार रहेको छ ।

bizrre-animals-253827016

एक्जोलोटल – एक्जोलोटल नामक यस जीव निकै सानो छ । मध्य अमेरिकाको पोखरीमा पाइने यो जीव सन् २०१३ देखि एउटा पनि भेटिएका छैनन् ।

bizrre-animals-29171616

काकापो – यो विश्वको सबैभन्दा मोटो सुगा हो । यस्तो सुगा धेरैजसो न्यूजिल्याण्डमा पाइन्छ ।

bizrre-animals-273867916

बम्बलबि ब्याट – थाइल्याण्ड र दक्षिण बर्मामा पाइने यो जीव भमरा प्रजातिमा पर्दछ । यो जीव पनि लोप हुने क्रममा छ ।

bizrre-animals-28221716