कमल हसनकी छोरी श्रुति हसन बलिउड फिल्मको लागि नयाँ नाम होइन। २८ जनवरीमा जन्मकी श्रुति ३० वर्षकी पुगिसकिन। तापनि आजका दिनसम्म उनलाई बलिउड फिल्ममा कुनै ठुलो सफलता मिलेको छैन। दक्षिण भारतमा भने उनको चर्चा बलिउड भन्दा बढी छ। बलिउडमा उनको चर्चा भन्दा बढी उनको सम्बन्ध र बोल्ड तस्बिरलाई लिएर बढी हुने गर्छ।

shruti hassan bold (1)

बलिउडमा सुन्दर देखिन नायिकामा सर्जरी गर्ने प्रथानै चलेको छ। श्रुतिले पनि आफ्नो नाकको सर्जरी गरेकी थिइन। नाकको सर्जरी पश्चात उनले खुलेर यो कुरा बाहिर बताइन, अन्यले सार्वजनिक नगर्ने यस्तो उनले गरेपश्चात भने निकै विवाद खडा भएको थियो।

shruti-hassan hot pics (6)

रांझनाको हिरो तथा रजनीकान्तको ज्वाईँसंगको प्रेम प्रसंगका कारण पनि श्रुति विवादमा फसिन। यी दुइले फिल्म ३ मा संगै काम गरेका थिए जसको गित कोलावेरी डी निकै चर्चित बनेको थियो। धुनषकी पत्नी पनि यी हल्लामा हैरान भएर झुठो भएको दाबी दिन मिडियामा आउनु परेको थियो।shruti hassan bold (2)हिन्दी फिल्म डी-डेको तमिल रिमेक बनाइएको थियो। यहि फिल्ममा श्रुति र अर्जुन रामपालको एक पोस्टरले अर्को विवाद निम्त्याएको थियो। पोस्टरमा श्रुतिलाई गलत तरिकाले देखाइएको चर्चा चलेका थिए। श्रुतिले यो फिल्ममा एक पाकिस्तानी सेक्स वर्करको भुमिका निभाएकी थिइन।shruti-hassan hot pics (3)

श्रुतिले सनसनी फैलाएकी थिइन जब एक पार्टीमा उनी नायिका तमन्ना भाटियासग लिप किस गर्दै भेटिएकी थिइन। उनको सो तस्बिरले पनि निकै चर्चा कमाएको थियो।shruti-hassan hot pics (2)

साउथ इन्डियाको फिल्म येवडुमा काम गर्दै गर्दा उनको लुसुक्क लिइएका केही बोल्ड तस्बिरले निकै हंगामा मच्चाएको थियो। उनि इन्टरनेटमा एकाएका चर्चामा आउँदै दक्षिणकै सर्वाधिक चर्चामा आएकी नायिका बनेकी थिइन।shruti-hassan hot pics (1)

श्रुतिले सन् २०१३मा न्युयोर्कको म्यागजिन म्याक्सिमको लागि निकै सेक्सी कभर तस्बिर खिचाएकी थिइन। यो तस्बिरले आलोचना सहित निकै चर्चा बटुलेको थियो।

यो पनि पढ्नुस्।

बलिउड फिल्ममा बढ्दो बोल्ड सिनको इतिहास, यस्ता थिए पुराना हट नायिका

सन् २०१५: बलिउडमा बोल्ड फिल्मको बाढी- फोटो फिचर

परिणिती चोपडाको बोल्ड तस्बिर एकाएक चर्चामा

बलिउडमा छाएकी दिपिका, गराउँछिन् बोल्ड फोटोसुट