एजेन्सी ।

मानिसहरु घुम्न निस्किए भने अवश्य नै तस्विर खिच्न मन पराउँछन् । तस्विर नखिची त घुमाइको मजा पूर्ण हुँदैन पनि । तर ब्राजिलमा एक प्रेमी जोडीले भने आफ्नो भ्रमणलाई स्मरणीय बनाउन अनेक हर्कत गरेका छन् ।

यो जोडीले गरेको उपद्रोका तस्विर देखेर तपाइँको मुख पनि केहीबेर खुल्ला रहने खतरा छ ।

couple upadro 1
couple upadro
२३ वर्षका लियोनार्दो र उनकी प्रेमिका भिक्टोरियाले ब्राजिलको रियो दी जेनेरोमा रहेका पहाडी क्षेत्रमा यस्ता फोटो सेसन गर्ने जुन हेर्न लायक छन् ।

couple upadro 2

पेडरा डी गेभिआ नामको पहाडमा उनीहरुले खिचेका तस्विर यतिबेला सामाजिक सञ्जाल र सञ्चार माध्यममा भाइरल बनेका छन् ।

यो पनि हेर्नुस्

खुला मैदानमा जोडीको यस्तो हर्कत भिडियो सहित

बाइकमा चढेर जोडीले यसो गरेपछि प्रहरीलाई तनाव

एक जोडीले गरे नाङ्गै बन्जी जम्प