१२ बैशाख, काठमाडौं ।

गोरखा भूकम्पको ठिक एक वर्ष पछि आइतबार सामाजिक सञ्जाल ट्ववीटरमा नेपालको भूकम्पबारेको ह्याश ट्याग #NepalEarthquake १ नम्बरमा ट्रेण्डिङ भैरहेको छ ।

भूकम्पपछि सेलिब्रेटी स्टन्टः सलमान देखि ह्यारी सम्म

भूकम्पपछि नेपालीहरुले विभिन्न ह्याश ट्यागलाई १ नम्बरमा ट्रेण्डिङ गराएका थिए। यस पटक भने नेपाली भूकम्पको वार्षिकीमा विश्वभरीका नेपालप्रेमीहरुले #NepalEarthquake प्रयोग गरेका छन् ।

Twitter trending Nepal Earthquake

Twitter trending Nepal Earthquake 1

यस अघि नाकाबन्दीको समयमा #NepalChokedByIndia भन्दै ह्यासट्यागमा नेपाल सहित पाकिस्तान र अन्य देशमा समेत भारतविरुद्ध आक्रोश पोखिएको थियो ।

भारतको दादागिरी विरुद्ध ट्वीटरमा विद्रोह, एक नम्बर बन्यो #BackOffIndia

नेपालमा भारतीय मिडियाको ज्यादती विरुद्ध विश्वभरी विद्रोह, ट्वीटरमा ‘GoHomeIndianMedia’ ट्रेण्डिङ

अघिल्लो वर्ष भूक्मप लगत्तै नेपालीहरुले #GoHomeIndianMedia भन्ने ट्रेण्डिङ विश्वब्यापीरुपमा चर्चित गराएका थिए भने । नाकाबन्दी पछि पनि #BackOffIndia #DonateOilToIndianEmbassy #ModiHimalayanBlunder ह्यासट्यागमा विश्वव्यापी ट्रेन्डिङ नम्बर १ बनेका थिए ।

नाकाबन्दी विरुद्ध विद्रोह, #DonateOilToIndianEmbassy १ नम्बर ट्रेण्डिङ