प्लास्टिकका सामग्री प्रयोग नचाहेर पनि गर्नु पर्छ । किन भने अहिलेको दैनिकीमा प्लाष्टिक बिनाको जीवन करिव करिव असम्भव देखिन्छ । तर तपाइँलाई थाहा नहुन सक्छ कुन प्लाष्टिकको बस्तु कति समय प्रयोग गर्न सकिन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन ।

फाइदामात्रै होइन, बेफाइदा पनि गर्छ कागतीले- जान्नुहोस् कस्ता व्यक्तिले खानुहुँदैन कागती

प्लाष्टिकका भाँडोमा तलबाट त्रिकोण आकारमा केही लेखिएको हुन्छ । जुन धेरै मानिसले वास्ता गर्दैनन् । यो प्लाष्टिकलाई पुनः साइकलिङ गर्ने भन्ने कुराको प्रतिक हो । यसलाई रेजिन आइडेन्टिफिकेशन कोड भन्ने गरिन्छ । सोसाइटी अफ द प्लास्टिक इण्डस्ट्रीले जारी गर्ने यस्तो कोड अमेरिकाको औद्योगिक क्षेत्रको कोड हो ।

के कुरामा ध्यान दिने ?

-प्लाष्टिकको भाँडोमा हुने उक्त चिन्हले पोलिइथाइलीन टेरेप्थालेटलाई दर्शाउँछ । यस्तो प्लाष्टिकका भाँडा सफा देखिन्छन् । यस्तो प्लाष्टिकले बनेका भाँडा मदिराजन्य पदार्थ राख्न प्रयोग गरिन्छ । लामो समय सम्म प्लाष्टिको भाडाँमा कुनै खाद्य पदार्थ राख्नु घातक हुन्छ ।

water in plastic bottle

-प्लाष्टिकको बोटलमा हुने हाई डेनसिटी पोलीइथाइलीनले प्लाष्टिकलाई मोटो र धमिलो देखाउँछ । यस्ता भाँडामा दुधका पदार्थ तथा धुलो पाउडर दुध जस्त पदार्थ राख्न सकिन्छ । यस्तो प्लाष्टिकमा लामो समय सम्म खाद्य पदार्थ राख्नु सुरक्षित नै मानिन्छ ।

नखानुस् यी दुई खाना एकसाथ, ज्यानै जान सक्छ…

 

water in plastic bottle 1

– प्लाष्टिकमा हुने पोलीभेलिल क्लोराइडले प्लाष्टिकलाई बाक्लो र बलियो बनाउँछ । यस्ता प्लाष्टिक पाइप वा ट्युव बनाउन प्रयोग हुन्छ । यस्ता सामान खाने कुरामा राख्नु घातक मानिन्छ ।

plastic pipe

– डेनसिटी पोलीइथाइलीनयुक्त प्लाष्टिक सामान प्याक गर्नका लागि प्रयोग गरिन्छ । पाउरोटी लगायतका सामाग्री राखिने प्लाष्टिक यो वर्षमा पर्छ । यो प्लाष्टिक पुनः प्रयोग गर्न सकिँदैन ।

खाना खाने वित्तिकै कहिल्यै पनि नगर्नुस् यी ५ काम

 

plastic bags

– प्लाष्टिकमा हुने पोलीप्रोपाइलीनले प्लाष्टिकलाई अलि टिकाउ बनाउँछ । यो प्लाष्टिकमा केचप, दही जस्ता खाने कुरा राखिन्छ । यो प्लाष्टिकमा खाने कुरा राख्नु सुरक्षित मानिन्छ ।