फिल्ममा अभिनय गर्दै सुन्दरताको लागि प्रख्यात नायिकहरु विश्वमा प्रशस्त छन्। तर ठुला पर्दामा नदेखिने, म्यागजिनको कभर, रेड कार्पेटमा क्याटवाक गर्दै सुन्दरता प्रस्तुत गर्ने मोडलहरु पनि कम छैनन। भलै नायिका झै विश्वव्यापी चर्चा नहोला, तर मोडलिङको दुनियाँ छुट्टै छ।

विश्वकै सबैभन्दा चर्चित मोडलको कमाइ कति होला? यी हुन सन् २०१५ का सबैभन्दा धनी मोडल। आफ्नो सौन्दर्यताले मानिसको आखामा बसेका यी सुन्दरीहरु उमेरमा बने बढी छैनन। मोडलिङ गरेर विश्वका धनी मोडल बनेका यी हुन १० सुन्दरी।

१. गिसेल क्यारोलीन

rich model 1

ब्राजिलकी यी मोडलले यो वर्षले सर्वाधिक कमाइ गरिन। गिसेल २०१५ मा ४४ मिलियन डलर कमाइ गर्दै विश्वकै सबैभन्दा धनी मोडल बनेकी छिन।

२. कारा डेलेविङ्ग्ने

rich model 2

१० वर्षको उमेर देखि मोडलिङ गरेकी काराले सन् २०१५ मा ९ मिलियन डलर कमाइ गरिन।

३. एडरियाना लीमा

rich model 3९ मिलियन डलर कमाइ सहित ब्राजिल की एडरियाना तेस्रो स्थानमा छिन। एडरियानाले स्कुलमै भएको एक सौन्दर्य प्रतियोगिता जितेपछि मोडलिङ करिअर सुरु गरेकी थिइन।

४. डटजेन क्रोएस

rich model 4डटजेन यो वर्ष ७.५ मिलियन डलर कमाइ गर्दै धनी मोडलको चौथौ स्थानमा छिन्।

५. नटालिया मिखेलोवना

rich model 5रुसकी सुपरमोडल नटालिया मिखेलोवनाले सन् २०१५ मा ७ मिलियन कमाइ गरिन। निकै गरिब परिवार बाट आएकी नटालिया मोडलिङ भन्दा पहिले सडकमा खानेकुरा बेच्ने गर्थिन।

६. मिरान्डा केर

rich model 6१३ वर्षको उमेर देखि मोडलिङ सुरु गरेकी मिरान्डाले यो वर्ष ५.५ मिलियन डलर कमाइ गरिन।

अर्धनग्न तस्बिरको लागि प्रख्यात, मिरान्डाका १४ तस्बिर

७.जोआन स्माल्स

rich model 7

५.५ मिलियन कमाइ सहित सबैभन्दा बढी कमाइ गर्ने मोडलको सूचीको सातौंमा छिन् जोआन स्माल्स।

८.लारा क्याथरिना

rich model 8

नेदरल्याण्डकी लारा क्याथरिना स्टोनले यो वर्ष ५ मिलियन डलर कमाइ गरिन। लाराले १५ वर्षको उमेर देखि मोडलिङ सुरु गरेकी थिइन।

९.एलेसान्ड्रा कोरीन

Rich model 9

ब्राजिककी मोडल एलेसान्ड्रा कोरीन ५ मिलियन डलर सहित नवौ स्थानमा छिन। १२ वर्षको उमेर देखि मोडलिङ सुरु गरेकी एलेसान्ड्रा १४ वर्षको उमेर देखि चर्चामा आएकी थिइन।

१०. क्यान्डिस स्वानपोएल

Rich model 10

 दशौं स्थानमा छिन् क्यान्डिस स्वानपोएल। दक्षिण अफ्रिकाकी यी मोडलको यो वर्षको कमाइ पनि ५ मिलियन डलर छ। क्यान्डिसले १५ वर्षको उमेर देखि मोडलिङ सुरु गरेकी थिइन।

यो पनि पढ्नुस्।

उमेर लुकाएकी मोडलको तस्बिर र भिडियो भाइरल (भिडियो सहित)

विश्वका ७ चर्चित मोडल (फोटो फिचर)

अमेरिकाकी पहिलो सुपर मोडल – फोटो फिचर